Naya Khoz

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी काे आयाेजनामा अर्घाखाँची तिज विशेष २०७६ तथा पत्रकार कलाकार सम्मान कार्यक्रम सम्पन्न

Posted By: Naya Khoz | September 5, 2019

दिपक भुसाल: भदौ १९ काठमाडौं ।

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी काे आयाेजनामा अर्घाखाँची तिज विशेष २०७६ तथा पत्रकार कलाकार सम्मान कार्यक्रम काठमाडौं काे वाल्मीकि कलेज बागबजार मा सम्पन्न भएकाे छ ।


कार्यक्रम काे प्रमुख अथिति जाेन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रम काे सभापतिताे सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे ले गरेका थिए भने कार्यक्रम काे सन्चालन पत्रकार दिपक भुसाल गरेका थिए साथै ताे कार्यक्रम काे अभसर पारेर अर्घाखाँची बाट काठमाडौं अाइ पत्रकारीता र कलाकारीता क्षेत्र बाट जिल्ला उत्कृष्ट याेगदान पुराएकाे भन्दै केही पत्रकार कलाका लाई सम्मान गरिएको थियो ।

सम्मानित हुने कलाकार हरु लोकदोहोरी गायक मोतिराज खनाल , मोडल कृष्ण सापकोटासापकोटा,लोकगायक सुन्दर आचार्य ,लोकगायक खुमराज घिमिरेघिमिरे,गायक चिरन्जिबी लगायत कलाकारहरुलाइ सम्मान गरिएको साथै पत्रकार मुकुन्द गैरे, मुकुन्द भुसाल ,दिपक भुसाल लगायत लाई प्रमुख अधिति भुसाल र अध्यक्ष पाण्डे ले अभिर खादाले सम्मान गरेका थिए कार्यक्रममा समाज सेवि सचिन पाण्डे र सुवास ज्ञवाली र संस्कृतबिध लक्ष्मण रायमाझि लाई पनि सम्मान गरिएको थियोे कार्यक्रममा जिल्ला बासि लगाएत छिमेकी जिल्ला गुल्मी ,पाल्पा ,कपिलवस्तु ,रुपन्देही बाट राम्रो उपस्थिति रहेकाे थियोे ।