Naya Khoz

नेपाल निजामती कर्मचारी युनियन सघ अर्घाखाँची ले आफ्नो ३० औ स्थापना दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका बिरामी हरुलाई फलफुल बितरण गरि मनायो

Posted By: Naya Khoz | September 5, 2019

सुर्य भुसाल: भदौ १९ अर्घाखाँची।

नेपाल निजामती कर्मचारी युनियन सघ अर्घाखाँची ले आफ्नो ३० औ स्थापना दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका बिरामि हरुलाई फलफुल बितरण गरि मनाएको छ ।

निजामती कर्मचारी युनियन सघका जिल्ला अध्यक्ष षेशकान्त घिमिरे अोसनको अध्यक्ष ता मा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य सगठन बिभाग प्रमुख कृस्न खनालको प्रमुख अतिथ्यता अस्पताल का प्रमुख डाक्टर जगन्नाथ तिबारि को विशेष अतिथ्यता मा भएको कार्यक्रम मा नेपाल पत्रकार मनहासघका सचिब सुर्य प्रसाद भुसाल स्वास्थ्य कर्मि सघका जिल्ला अध्यक्ष गणेश राज पौडेल सिबिएका तारा प्रसाद पोख्रेल कृस्न बर्मा ओम श्रेष्ठ युनियन सघका सल्लाहकार हरु झबिन्द खनाल राधाराम आचर्य राम प्रसाद गौतम युनियनका का नेताहरु मुक्ति खनाल बिनोद कुवर लक्ष्मण खनाल दिपक पान्डे धर्म भुसाल केसब भुसाल पुस्पा भुसाल लगाएतका नेताहरु को सहभागी ता रहेको थियोे ।

कार्यक्रम युनियनका सचिब रबि अर्याल को सन्चालन युनियनका प्रदेस उपाध्यक्ष माया घिमिरे को सन्चालनका सम्पन्न भएको हो ।कार्यक्रममा बोल्ने बक्ताहरुले कर्मचारी हरुको पेसागत सुरक्षा जन्ता मुखि सेवा का बारेमा चर्चा गर्दै बिरामि हरुको सुस्वाथ्यको कामना गरेका थिए ।