जावलाखेल युथ क्लब काे अध्यक्षमा महेन्द्र क्षेत्री विजय

दिपक भुसाल: साउन २६, काठमाडौं ।
नेपालकाे फुटबल ईतिहासमा छुट्टै पहिचान बनाउन सफल र विभिन्न समयमा समाजिक क्षेत्रमा पनि कृयासिल ए .डिभिजन क्लब जावलाखेल युथ क्लब काे तीन बर्ष कार्यकाल काे लागि सनिवार भएकाे चुनाव मा महेन्द्र क्षेत्री अध्यक्ष मा बिजय भएका छन्।
साथै महासचिव मा पवन गिरि उपाध्यक्ष किराेजमान सिह बस्नेत ,उज्वल कर्माचार्य ,समीर के सि र सचिव कवीर बस्नेत काेषाध्यक्ष महेस चन्द्र महत र सदस्य हरुमा रवि खड्का ,निरज खड्का ,विकास कार्की ,सुनिल के सि,प्रदिप तण्डुकार ,नरेश थापा बिजय भएका छन् ।