Naya Khoz

श्री कृष्ण लाइ सम्झदै निकै भाबुक बनिन बिपना थापा ( हेर्नुस भिडियो )

Posted By: admin | June 8, 2018

बिपना थापा कुनै समयकी एक सफल अभिनेत्री हुन् । करिब एक दशक बढी भयो बिपना सिनेनगरीबाट गुमनाम छिन् । उनी एक भारतीय नागरिकसँग विवाह बन्धनमा बाँधिएर भारत पलायन भएकी थिइन् ।

भारतको मथुरामा बस्दै आइरहेकी बिपना हाल नेपालमा छिन् । उनी आफ्नो छोराको साथमा बिदाको दिन मनाउन नेपाल आएकी हुन् । ‘भारतमा गर्मी छ । गर्मी समयमा प्राय नेपालमा हुन्छु,’ बिपना भन्छिन् ।थप जानकारीको लागि भिडियो हेर्नुहोस् :-