Naya Khoz

यस्तो छ नेपाली चेली टेरिया मगरको जिबन शैली , कस्तो गाडी चढ्छिन् ? ब्याईफ्रेण्ड को हुन? कति सम्पत्तिकी मालिक हुन? थाहा पाउनुस टेरिया मगरको बारेमा… (भिडियो सहित)

Posted By: admin | June 7, 2018

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।