Naya Khoz

जनमत : तपाईंको रोजाइमा को? रवि लामिछाने कि ऋषि धमला? किन?

Posted By: admin | June 7, 2018

देशका दुई ठुला पत्रकारबिछ आउनुहोस जनमत संकलन गरौ । रवि लामिछाने जो सिधा कुरा जनतासङ्ग कार्यक्रम मार्फत जनता सामु लोकपृय छन र अर्का पत्रकार रिशी धमला जो धमलाक हमला नामक कार्यक्रम बाट चर्चित छन ।

यी दुई पत्रकार बिलकुल फरक शैली र आचरणका छन । एक लाई अर्को सङ्ग तुलना गर्नै मिल्दैन ।

को कस्तो छ येहाहरु सबैलाइ अबगत नै छ । तेसैले आज आउनुहोस एउटा फेसबुक जनमत गरौ । रवि लामिछाने राम्रो कि ऋषि धमला राम्रो?

आ आफ्नो उत्तर कमेन्टमा कारण सहित पोस्ट गर्नुहोला ।